काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भइरहेका सवारी दुर्घटना र त्यसपछि गरिने उद्धार कार्यबारे गृहमन्त्रीको जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै...