काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (एमडी) पदमा पुनर्बहाली भएका हितेन्द्रदेव शाक्यले बुधबार पदबहाली गरेका छन्। प्राधिकरणको कार्यालयमा पुगेर पदबहाली गरेलगत्तै उनले देशको महत्वपूर्ण सबस्टेसनको रूपमा...