काठमाडौँ । नेपाल विद्युत प्राधिकरको नयाँ कार्यकारी निर्देशकको रुपमा हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् ।
सरकारको निर्णयसँगै उनले मंगलबार साँझ विद्युत प्राधिकरणमा पुगेर कार्यभार सम्हालेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय सरकारले मंगलबार औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।
_lOuEqGIDIW.jpg)
_nymYCLaK6y.jpg)
_5BXQd5tpra.jpg)
_F7y4x0mj47.jpg)
_mBv8YnWeI1.jpg)
_YXuXfLcjw4.jpg)
_GdDNxr5KUD.jpg)
_yTeZgSQIgq.jpg)
_OrqyfwGF6x.jpg)
_28VjPmMJVl.jpg)
_rCP2gKtzBY.jpg)
_LM3j4GAWbj.jpg)
_ZMHAKzwqPq.jpg)
_DvCyOoWN6Q.jpg)
_KSxJMwBnoo.jpg)
_BQA7YOz98v.jpg)
प्रतिक्रिया