काठमाडौँ । सरकारले यसै महिना उपभोक्ता अदालत गठन गरी सञ्चालनमा ल्याएको छ । वस्तु तथा सेवा खरिदका क्रममा उपभोक्ता ठगीमा परे उपभोक्ता अदालतमा उजुरी गर्न पाइने भएको छ । यसअघि...