शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भारतीय हेलिकप्टरले हाम्रो आकाश प्रयोग गरेको बारेमा मौखिक कुरा गरेका छौँ : प्रजिअ दार्चुला

काठमाडौँ । भारतीय इन्डो–टिबटेन बोर्डर पुलिस ‘आईटीबीपी’का महानिर्देशक शत्रुजीतसिंह कपुर सवार हेलिकप्टर बिना अनुमति नेपाली आकाशमा प्रवेश गरेकोबारे भारतीय पक्षसँग कुरा भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारीले दाबी गरेका छन् ।...