दार्चुलाका सीडीओ जोशीलाई तानेर पौडेललाई पठाइयो
बिहीबार, २१ चैत २०८१, २१ : १९
काठमाडौँ । गृह मन्त्रालयले दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीलाई मन्त्रालय तानिएको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनमा गृहसचिव गोकर्णमणि दवाडीस्तरीय निर्देशनबाट जोशीलाई मन्त्रालय तानिएको छ ।
जोशीको स्थानमा काठमाडौँमा सहायक प्रमुख जिल्ला अधिकारी रहेका अनिल पौडेललाई पठाइएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण