शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‎दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका

‎‎सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नमा गएराति तीन महिनाको शिशु बेपत्ता भएको छ। ‎गएराति ९ बजेतिर स्थानीय बमबहादुर बुढाकी छोरी श्रीया  बुढालाई अपहरणशैलीमा बेपत्ता पारिएको‌ हो ।  ‎‎उक्त...