शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कति बन्यो नारायणगढ–बुटवल सडक ? कहिले सकिन्छ काम ?

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा भइरहेको ढिलाइका कारण सास्ती खेपिरहेका सर्वसाधारण तथा यात्रुले तत्काल राहत नपाउने भएका छन् । तेस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिने...