काठमाडौँ । सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुन लागेको हो। हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो । उक्त...