शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाढीपहिरोको कारक बनेका अवैध क्रसर

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको अनुगमन गर्दै पनौती पुगेका छन्। अनुगमनका क्रममा उनले मापदण्डविपरीत सञ्चालन भइरहेका सबै क्रसर तत्काल बन्द गर्न निर्देशन...