बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

भुवनेश्वर कुमारलाई पर्पल क्याप, ओरेन्ज क्यापको दौडमा विराट चौथो स्थानमै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार भएको गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु बिचको खेलपछि दुवै टोलीका खेलाडीहरूले व्यक्तिगत अवार्डको दौडमा फेरबदल ल्याएका छन्।  विशेषगरी बलिङतर्फ बेंगलुरुका तीव्र गतिका...