शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बोहराको निधनमा देउवा स्तब्ध, भने, ‘कांग्रेसले असल नेता गुमायो’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य एवं पार्टी नेता बलदेव बोहराको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बोहराको असामयिक निधनको खबरले आफू मर्माहत भएको देउवाले बताएका हुन्...