प्रसिद्ध हाँस्यव्यङ्ग्यकार रामकुमार पाँडेको जावलाखेलस्थित निवासमा काग तिहार (हाँस्यव्यङ्ग्य दिवस )को अवसर पारेर शनिबार आलु पार्टी आयोजना गरिएको छ । २०३४ सालदेखि आयोजना हुँदै आएको आलु पार्टीमा आयोजकले रोशनी...