शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको लागत घटाउने उद्देश्यले कृषक तथा कृषक समूहलाई एकै दिन रु २६ लाख बराबरको आधुनिक कृषि सामग्री प्रदान गरेको छ ।...