काठमाडौँ । विद्यालय कर्मचारीहरूले नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सहमतिमा आफूहरूलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । सो सहमति आफूहरूलाई मान्य नहुने बताउँदै कर्मचारीहरूले छुट्टै आन्दोलनको घोषणा गर्ने बताएका...