आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

बागमतीका तत्कालीन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप

काठमाडौँ । सर्लाहीको भरतपुर नगरपालिकाका तत्कालिन मेयर भरत थापाविरुद्ध विशेष अदालत सहित जिल्ला अदालतमा गरी भ्रष्टाचारको चौथो मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार थापासहित तत्कालिन मधेश...