मङ्गलबार, २३ वैशाख २०८२
ताजा लोकप्रिय

विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो

बुटवल । बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत अनेरास्वियुका  नेता विवेक कुँवरले  विद्यार्थी भर्नाका नाममा रकम लिएर परीक्षा फारम  नभरी अनियमितता गरेको भनिएको प्रकरणमा  नेविसंघ  र  अखिल क्रान्तिकारी नेताहरूको पनि मुछिएको छ...