आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

भारत भ्रमण उपलब्धिपूर्ण रह्यो : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मित्रराष्ट्र भारतको आफ्नो भ्रमण उपलब्धिपूर्ण भएको बताएका छन् ।  एकसाताको भारत भ्रमण गरेर स्वदेश फर्किएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा...