बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

भजहर कप फुटबलको उपाधि गौरीगंगाको पोल्टामा

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर–८ लोहरपुरमा सम्पन्न निसर्ग हस्पिटल पाँचौँ भजहर कप फुटबल प्रतियोगिताको उपाधि गौरीगंगा–११ स्पोर्टस क्लबले जितेको छ ।  लोहरपुर खेल मैदानमा बिहीबार भएको फाइनल खेलमा आयोजक...