काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबिचको एकता प्रक्रिया अनिश्चित बनेको छ । वैशाख १७ गतेका लागि एकता घोषणा कार्यक्रमको आयोजना गरिए पनि...