सुर्खेत। कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आइतबार एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गरे । बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने...