काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन बुधबार नेवार समुदायमा म्हः (आत्म) पूजा गरिएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्...