मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा किराँत समुदायले मनाए उभौली, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने किराँत समुदायले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व साकेला उभौली उत्साहका साथ मनाएका छन्। विशेष गरी किराँत याक्खा, सुनुवार, लिम्बू र राई समुदायले ललितपुरको नखिपोटमा भेला भई...