आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोकर्णेश्वरमा मनाइयो उभौली, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, १८ वैशाख २०८३, १६ : १२
शुक्रबार, १८ वैशाख २०८३

काठमाडौँ । प्रकृति र पुर्खाप्रति सम्मान व्यक्त गर्ने किरात समुदायको महत्त्वपूर्ण पर्व ‘उभौली’ शुक्रबार मनाइएको छ । 

 जाडो सकिएर गर्मी सुरु भएसँगै मानिस तथा जीवजन्तुहरू उकालो क्षेत्रतर्फ सर्ने परम्परासँग यो पर्व जोडिएको छ । 

यसै समयदेखि खेतीपातीको सुरुवात हुने भएकाले उभौलीलाई कृषि चक्रसँग पनि जोडेर हेरिन्छ ।

यस अवसरमा राजधानीको गोकर्णेश्वरमा उभौली पर्व मनाइयो । 

ubhauli (1)ubhauli (2)ubhauli (3)ubhauli (4)ubhauli (5)ubhauli (6)ubhauli (7)ubhauli (8)ubhauli (9)ubhauli (10)ubhauli (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप