काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं चार वटा निजी विद्यालयमा छापा मारेको छ । काठमाडौँ महानगरपालिका–१० मा रहेको रोजबड बोर्डिङ स्कुल, पाठशाला नेपाल फाउण्डेशन, वृहस्पति विद्यालय व्यवस्थापन प्राली...