बुटवल । लुम्बिनी प्रदेशको छैटौँ अधिवेशनको पहिलो बैठक बुधबार बसेको छ । बुधबारको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त पत्रहरूबारे सदनलाई जानकारी दिइएको थियो भने संसदीय दलका प्रमुखहरूले अधिवेशन सफलताको शुभकामनासहित समसामयिक...