काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रकाशन गरेको ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक बुधबार विमोचन गरिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङ तथा बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दिपक विष्ट, विष्णुबहादुर...