शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिद्वारा मैत्रीपूर्ण फुटसल आयोजना

काठमाडौँ । अखिल (क्रान्तिकारी) काठमाडौँ महानगर समितिले जेठ १ गते विद्यार्थी दिवसको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटसल कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव...