मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

जेठ १ अर्थात् ऐतिहासिक विद्यार्थी एकता दिवस

जनताको विद्रोहले २००७ सालमा राणाशासन ढल्यो र प्रजातन्त्रको स्थापना भयो । त्यतिवेला विशेषतः राजसंस्था शक्तिको केन्द्रमा आएको थियो । राजा त्रिभुवनको निधनपछि राजा भएका महेन्द्रले १०४ वर्षसम्म आफूहरु राणाशासकको पिँजडामा...