बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२, भीमापोखरा सिमका सम्मरबहादुर थापाले चौरासी पूजाको खर्च कटाएर विद्यालयमा अक्षकोष स्थापना गरेका छन् । थापाले स्थानीय मन्द्रीदेव माध्यमिक विद्यालयमा दुई लाख ५० हजार रुपैयाँको अक्षकोष...