शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा‍‍.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकार्पण गरेका छन् । महाराजगञ्जस्थित निवासमा एक कार्यक्रमबिच कोइरालाले नियात्रा सङ्ग्रहको...