आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत

हेटौँडा । चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले...