सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे

धुलिखेल । स्तरोन्नतिको काम जारी रहेको साँगा–धुलिखेल सडकखण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । ...