काठमाडौँ । गत वर्षको हिट फिल्म ‘होस्टेल ३’ले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ । निर्माण युनिटले बुधवार सामाजिक संजाल मार्फत फिल्म निर्माण घोषणा गरेको हो । सम्मान इन्टरटेन्मेन्टले...