‘होस्टेल ३’ टिमको नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ घोषणा
बुधबार, ०७ जेठ २०८२, १२ : २१
काठमाडौँ । गत वर्षको हिट फिल्म ‘होस्टेल ३’ले नयाँ फिल्म ‘बाउ भर्सेस छोरा’ बनाउने भएको छ । निर्माण युनिटले बुधवार सामाजिक संजाल मार्फत फिल्म निर्माण घोषणा गरेको हो ।
सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्म सशान कँडेलले निर्देशन गर्दै छन् । दुई पुस्ताबिचको सोच, मूल्य र व्यवहारको टकराबलाई फिल्मले देखाउने निर्देशक कँडेलले बताए ।
फिल्मको लेखन माधव शर्माले गरेका छन् । यसअघि शर्माले ‘होस्टेल ३’ लखेका थिए । ‘बाउ भर्सेस छोरा’को कलाकार, छायाङ्कन र प्रदर्शन मिति केही समयपछि एक कार्यक्रमका बिच घोषणा गरिने निर्माण टिमले जनाएको छ । समयबारे फिल्मका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट ल्याएको आधा महिना बित्दा पनि रातो किताब आएन
-
त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष थापाले लिए शपथ
-
पाकिस्तानमा वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते
-
सानिमा बैंकद्वारा देशभरका १०५० गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य सेवा र पौष्टिक खाना वितरण
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण