मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

विश्व बैंकको कन्ट्री पार्टनरसिप फ्रेमवर्क : ऋण, अनुदान र सहयोगको सन्तुलन

नेपाल र विश्व बैंक समूहबिचको सहकार्य लामो समयदेखि गहिरो र रणनीतिक रूपमा अगाडि बढिरहेको छ । सन् १९६१ मा विश्व बैंकको सदस्य बनेपछि नेपालले अन्तर्राष्ट्रिय विकास संस्था, अन्तर्राष्ट्रिय वित्त निगम...