नयाँ दिल्ली । कमेडी किंग कपिल शर्माको ‘द कपिल शर्मा शो’का चर्चित फोटोग्राफर दास दादाको मृत्यु भएको छ । दास दादा प्रायः शोका एपिसोडका बीचमा देखिन्थे । कपिलले प्रायः उनीमाथि ठट्टा...