काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाले काठमाडौँ जिल्लाका दश नगरपालिका र एक महानगरपालिकालाई सात बुँदे मागसहित बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ । “मिडिया बचाउ अभियान“ अन्तर्गत महासङ्घले आगामी...