शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

युवा सङ्घको महाधिवेशन आजदेखि, अध्यक्षमै रस्साकस्सी बढी

पोखरा । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासंघको १० औँ राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह पोखराको अमरसिंह चौरमा हुनेछ भने बन्दसत्र पोखरा सभागृहमा हुने बताइएको छ...