शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

जेजेएमपीका प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु, टाउकोमाथि थियो १० लाख भारु पुरस्कार

झारखण्ड । झारखण्डको प्रतिबन्धित उग्रवादी संगठन झारखण्ड जनमुक्ति परिषद् (जेजेएमपी) का प्रमुख पप्पु लोहाराको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ। शुक्रबार राति लातेहार जिल्लाको सलैया जंगल नजिकै भएको यस मुठभेडमा संगठनका अर्का...