बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय पर्यटन संवाद : पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिई न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार सिंहदरबारमा...