विराटनगर । विराटनगर महानगरपालिका–३ मा रहेको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचन एक वर्षसम्म चर्चामा रहयो । यही खानेपानीको निर्वाचनका कारण मोरङ एमालेभित्र भुइँचालो नै ल्याएको देखिन्छ । खानेपानीको अध्यक्षको उम्मेदवार कसलाई...