काठमाडौँ । करिब पाँच दशकपछि छिमेकी मुलुक भारतका वामपन्थी सत्तामुक्त भएका छन् । आफ्नो बलियो गढ मानिएको केरला राज्यमा यसपटक विधान सभा निर्वाचनमा वामपन्थीहरू पराजित भएर पहिलोपटक सत्ताविहीन भएका हुन्...