शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोसाक हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका–५ पाडाजुङ्गी स्थित श्री गुह्येश्वरी आधारभूत विद्यालयलाई सोमबार पोसाक हस्तान्तरण गरेको छ...