काठमाडाैँ । इजरायलको विदेश मन्त्रालयले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई ‘यहूदी राज्यविरुद्ध धर्मयुद्ध’ चलाएको आरोप लगाएको छ। राष्ट्रपति म्याक्रोँले भनेका थिए, ‘यदि इजरायलले गाजामा जारी मानवीय संकटलाई सम्बोधन गर्न थप कदम...