अर्थ
काठमाडौँ उपत्यकाका स्थानीय तहलाई ११ अर्ब ८४ करोड अनुदान (सूचीसहित)
सोमबार, १९ जेठ २०८२, १४ : ४४
सारांश
- काठमाडौं उपत्यकाका स्थानीय तहले संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन्।
- अर्थ मन्त्रालयका अनुसार, यो अनुदान आर्थिक वर्ष २०८२/८३ को वित्तीय हस्तान्तरणअन्तर्गत हो।
- काठमाडौं उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका २१ वटा स्थानीय तहले अनुदान पाउनेछन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय तहले मात्रै संघीय सरकारबाट ११ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय हस्तान्तरणबापत काठमाडौं उपत्यकामा रहेका स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
उपत्यकाका स्थानीय तहमध्ये काठमाडौं जिल्लामा काठमाडौं महानगपालिका सहित ११ वटा स्थानीय तह रहेका छन् ।
त्यस्तै, ललितपुर जिल्लामा ललितपुर महानगरपालिकासहित ६ वटा तथा भक्तपुर जिल्लाका चारवटा स्थानीय तह रहेका छन् । यी समेत २१ वटा स्थानीय तहले सो बराबरको अनुदान प्राप्त गर्न लागेका हुन् ।
कुन स्थानीय तहलाई कति अनुदान (सूचीसहित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण