हावाहुरी
दमकमा हावाहुरीको वितण्डा, तस्बिरहरू
सोमबार, १९ जेठ २०८२, १० : १५

झापा । आइतबार रातिदेखि परेको पानीसँगै आएको हावाहुरीको कारण दमकको विभिन्न ठाउँमा क्षति पुगेको छ ।
हावाहुरीको कारण केही घरको छाना उडाएको छ । त्यस्तै, कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँमा बिजुलीको पोल ढलेको छ।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पको त्रासबिच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार
-
सर्लाहीमा ट्रयाक्टरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
-
अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’
-
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
-
१२ बजे १२ समाचार: भिजिट भिसा प्रकरणमा बिचौलिया दोषी ठहर कर्मचारीलाई सफाइ, बेंगलुरु आईपीएल च्याम्पियन
-
पूरा भयो विराट र बेंगलुरुको आईपीएल च्याम्पियन बन्ने सपना