काठमाडौँ । यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो ।
_deDyxiSzLq.jpg)
सोमबार बिहानदेखि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी ठप्प छन् । अप्रिय घटना हुन नदिन प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
_U9wAGTEIpM.jpg)
व्यवसायीले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेका छन्
_Qz60kZvyw0.jpg)
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि यातायात बन्द गरिएको उनीहरूको भनाइ छ ।
_AFWB7c4whg.jpg)
_7RU5txEWHb.jpg)
_DZkhKS5Oi8.jpg)
_4jetTvLMob.jpg)
_9o533657Ou.jpg)
_w53uVWwt6i.jpg)
_Mh8JQj65fc.jpg)
_zGgp65uYaA.jpg)
_O7aXxoltkE.jpg)
_c0XwWbwBYg.jpg)
_5xevoDp6yq.jpg)
_Qy6OfYX2pl.jpg)
_svr7veO225.jpg)
_2cmhwCOL0K.jpg)
प्रतिक्रिया