मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

‘ब्रिटेन गट ट्यालेन्ट’ को फाइनलमा पुगेकी विनिताका लागि आज भोटिङ

लन्डन । बेलायतबाट सञ्चालित विश्व प्रतिष्ठित रियालिटी शो ‘ब्रिटेन गट ट्यालेन्ट’को फाइनल राउन्ड पुगेकी भारतको आसाम घर भएकी नेपाली मूलकी विनिता क्षेत्रीको अन्तिम नतिजाको लागि आज साँझ भोटिङ लाइन खुला...