कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशका १६ वर्षमुनिका क्रिकेट खेलाडीहरूलाई बिदाइ गरेका छन् । उनीहरू एसीसी पुरुष यु–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि सुर्खेतमा हुने यु–१६...